काठमाडौँ। हरि गिरि बिमर्शी शब्द, संगीत तथा आवाज रहेको गीत 'वैंशको गोली' युट्युबबाट सार्वजानिक गरिएको छ। गीतमा गायक हरिसँगै टिका प्रसाईको आवाज रहेको छ। त्यसैगरि कृष्ण के.सीको संयोजन रहेको छ।
गीतको भिडियोमा राजु पौडेल, अनिता बस्नेत, मरिचमान श्रेष्ठ, सबिना आचार्य आदि कलाकारहरुको अभिनय रहेको छ। सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'अनिता बस्नेत' बाट सार्वजनिक गरिएको हो।
भिडियो: