दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं - संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

बैठकमा विद्युत विधेयक पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेश गर्ने छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×