कविता र अराेग्यको स्वरमा नयाँ भिडियाे

काठमाडाैं - बुढा सुब्बा डिजिटलले जती जन्म बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेको छ। कविता श्रेष्ठ र आरोग्य गुरागाईंको स्वर रहेको यस म्यूजिक भिडियो फिल्मी शैलीको छ। गीतको संगीत तथा शब्द राजेशकुमार श्रेष्ठको रहेको छ।

यस गीत मार्फत आरोग्यले गायनमा ‘डेब्यू’ गरेका छन्। धेरैअघि देखि विभिन्न गायन प्रतियोगिताहरुमा खरो उत्रदै आएका आरोग्यले लामो समय संगीत प्रशिक्षण पनि लिएका छन्। गायिका कविता श्रेष्ठको स्वर पनि तारिफ योग्य छ।

निरज लोहनी र बविना विश्वकर्माले मोडलिङ गरेको यस भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×