रेखा शाहको तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक

काठमाडौँ - गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छिन्।

बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपाली शब्द तथा संगीत रहेको छ। गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन्। गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड रहेका छन्। भिडियोकी निर्देशक स्मृति तिमिल्सिना हुन्।

रुपेश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×