‘दुख्छ मन'मा आकाश श्रेष्ठ र एलिजा गौतम

काठमाडौँ। अभिनेता आकाश श्रेष्ठ र नायिका एलिजा गौतमको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘दुख्छ मन’ बोलको उक्त गीतमा गायक प्रताप दास र गायिका मेलिना राईको आवाज रहेको छ भने साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत रहेको छ।

प्रहिल कार्कीको निर्देशनमा बनेको गीतको भिडियो उत्तम हुमागाईँले खिचेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी र माधव बेलवासेको सम्पादन रहेको गीतको भिडियो युट्युब च्यानल 'तुलसा ईन्टरटेनमेन्ट'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×