यी हुन् अध्यक्ष दाहालद्वारा प्रस्तावित केन्द्रीय समितिको प्रस्तावित नामावली (पूर्ण विवरण)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २३६ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्ताव गर्नुभएको छ । 

प्रज्ञाभवनमा जारी बन्दसत्रमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्नुभएको हो । अध्यक्ष दाहालले पार्टीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । बन्दसत्रमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरुको नाम वाचन गर्नुभएको हो । तर १५ प्रतिशत केन्द्रीय सदस्य भने टुङ्गो लगाउन बाँकी छ । 

बन्दसत्रमा नाम वाचन गर्दै दाहालले सबैलाई समेट्ने आश्वासन दिनुभयो । २९९ जनाको केन्द्रीय समितिमा दाहलले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गर्नुभएको छ । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि उहाँले प्रस्तुत गर्नुभएको छ । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् । दुईवटा सहित गर्दा ६३ केन्द्रीय सदस्य थप्न बाँकी छ । 

अध्यक्ष दाहालको प्रस्ताव हलबाट पारित भए केन्द्रीय कमिटी चयन हुनेछ । उक्त केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । बन्दसत्रले अध्यक्ष दाहालद्वारा प्रस्तुत केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ । 

प्रस्तावित नामहरू अनुमोदन नभएमा निर्वाचन हुनेछ । त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

यी अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएका केन्द्रीय सदस्यहरु :

खस आर्य पुरुषतर्फ (समानुपातिक)

१) नारायणप्रसाद दाहाल 
२) सुर्यप्रकाश सुवेदी 
३) धिरेन्द्र शर्मा 
४) नर बहादुर विस्ट 
५) बसन्त शर्मा 
६) केशब नेपाल 
७) निर्मल आचार्य 
८) जोग बहादुर महरा 
९) तारानाम सुविर 
१०) देवराज रेग्मी 
११) हरिराज अधिकारी 
१२) देवेन्द्र पराजुली 
१३) अच्युतम काफ्ले

खस आर्यातर्फ युवा पुरुष 
विजय भण्डारी हुम्ला, 
दुर्गा प्रसाद चापागाईं तेह्रथुम, 
अनिल शर्मा बागमती, 
लालबहादुर सोडारी सुदूरपश्चिम

खस आर्य महिलातर्फ 

१) आशा कोइाराला 
२) सिता पोखरेल 
३) कल्पना धमला 
४) गगा कुमारी बेलबासे 
५) दामा कुमारी शर्मा 
६) देवी खड्का 
७) धर्मशिला चापागाईं 
८) नारायणी शर्मा 
९) बलावती शर्मा 
१०) बिमला सुवेदी 
११) रेनु चन्द 
१२) रेनु दाहाल 
१३) सत्य पहाडी 
१४) संगिता कार्की 
१५) सुशिला सिम्खडा 
१६) ज्ञानु बस्नेत सुवेदी 
१७) लक्ष्मी देवी न्यौपाने 
१८) मन्जु बम 
१९) कुन्ति जोशी 
२०) टिका बुढाथोकी 
२१) गोमा कुवँर 
२२) कालि चलाउने 
२३) लुम्बिनी गौतम 
२४) हरिमाया शर्मा 
२५) रुक चौलागाईं

खुला 

१) नीपबहादुर थारु चौधरी

२) लक्ष्मणदत्त जोशी

३) शरदसिंह भण्डारी

४) खगराज भट्ट

५) नरेन्द्र बहादुर कुँवर

६) त्रिलोचन भट्ट

७) माधव सापकोटा

८) युवराज चौलागाईं

९) लेखनाथ दाहाल

१०) शालिकराम जमरकट्टेल

११) श्यामकुमार श्रेष्ठ १

२) हरि दाहाल

१३) महेश्वर दाहाल

१४) हेमलाल शर्मा

१५) सन्त कुमार दरै

१६) हितमान शाक्य

१७) कृष्ण प्रसाद सापकोटा

१८) धर्मनन्द देवकोटा

१९) मुक्तिनारायण प्रधान

२०) ईश्वरी प्रसाद भट्टराइ

२१) सुनिलकुमार मानन्धर २

२) हरिबोल गजुरेल

२३) पुष्पकमल दाहाल प्रचण्ड

२४) दिलिप महर्जन

२५) सुनद किराती

२६) किरन कुमार राई

२७) सुरेश कुमार राई

२८) हेमराज भण्डारी

२९) राजेन्द्र कार्की

३०) एकचन्द बराल

३१) पदम बहादुर राई

३२) साबित्रि कुमार काफ्ले

३३) सुरेन्द्र कुमार कार्की

३४) युवराज भट्टराई

३५) अजयशंकर नायक

३६) अशोक कुमार मण्डल

३७) भरत प्रसाद साह

३८) प्रकाशहरी पोखरेल

३९) राजु खड्का

४०) जोग कुमार बर्बरिया यादव

४१) गोपाल ठाकुर

४२) रामकुमार शर्मा

४३) रामेश्वर राय यादव

४४) मात्रिका प्रसाद यादव

४५) प्रल्हाद कुमार बेढाथोकी

४६) गिरिराजमणी पोखरले

४७) विश्वनाथ साह

४८) गणेश साह

४९) इन्द्रविर थारु

५०)जीवन गौतम

५१) तेजबहादुर ओली

५२)हेमराज शर्मा पोखरेल

५३) गणेशमान पुन

५४) जद प्रसाद शर्मा

५५) वर्षमान पुन

५६) महेवर गहतराज ५

७) कुल प्रसाद केसी

५८)डोर प्रसादउपाध्याय

५९)सुक बहादुर रोका

६०)तिलकराम शर्मा

६१)चक्रपाणी खनाल

६२)कृष्णधोज खड्का

६३)कृष्णबहादुर महरा

६४)बामदेव क्षेत्री

६५)झक बहादुर मल्ल

६६)बिन्दमान श्रेष्ठ

६७)रामदीप आचार्य

६८) महेन्द्र बहादुर शाही

६९)राजकुमार शर्मा

७०)शक्ति बस्नेत

७१)गजेन्द्रबहादुर महत

७२) तेज बहादुर बस्नेत

७३)जनार्दन शर्मा

७४)मायाप्रसाद शर्मा

७५)कालि बहादुर मल्ल

७६)युवराज दुलाल

७७)राम प्रसाद सापकोटा

७८)ओमनाथ ढुंगान

७९)गंगा कार्की

८०) पुर्षेविक्रम मल्ल

८१) लिलामणी पोखरेल

८२) लक्ष्मण पन्त

८३) लेखनाथ न्यौपाने

८४) डिलाराम आचार्य

८५) झक्कु सुवेदी

८६) सित बहादुर बस्नेत

८७) कृष्णबहादुर केसी

८८) अमरबहादुर गुरुङ

८९) गुप्त बहादुर ठकुरी

९०) खिमलाल देवकोटा

९१) देवेन्द्र पौडेल

९२) हरि बहादुर चुमाङ

९३) रामकृष्ण गैरे

९४) नारायणकाजी श्रेष्ठ

९५) कृष्णप्रसाद धिताल

९६) देव गुरुङ

९७) श्रीराम ढकाल

९८) सुरेश आले मगर

९९) धितराज पाण्डे

१००) दिनानाथ शर्मा

१०१) पम्फा भुसाल

१०२) उर्मिला अर्याल

१०३) जयपुरी घर्ती

१०४) रेखा शर्मा

१०५) पूर्ण कुमारी सुवेदी

१०६) यशोदा गुरुङ सुवेदी

१०७) पशुराम रम्तेल

१०८) महेन्द्र पासवान

१०९) गोपी बहादुर कार्की आक्षामी

११०) दलजीत विके सिरपाइली

१११) वीरमान चौधरी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×