एमाले महाधिवेशनः ओलीको औपचारिक एन्ट्री

एमाले महाधिवेशनः नेतृत्व चुनाव तातियो
काठमाडौंमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षसहित शीर्ष पदका लागि उम्मेदवारी दर्ता भएसँगै नेतृत्व चुनाव थप रोचक बनेको छ। उम्मेदवारहरूले प्यानलसहित चुनावी तयारी तीव्र पारेका छन् भने मतदान भोलि हुने कार्यतालिका छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×