थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ७४३ जनाको नमुना परीक्षण भएकोमा ३१८ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

यही अवधिमा थप ५६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ सय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×