मुम्बई एयरपोर्टमा हिरोइन सहित दुई पक्राउ, सय करोडको हेरोइन बरामद

काठमाडौँ - राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले मुम्बई विमानस्थलमा १६ किलो हेरोइन बरामद गरेको छ। यसको मूल्य १ सय करोड भारतीय रुपैयाँभन्दा बढी छ। 

डीआरआईले यस मामिलामा दिल्लीको एक होटलबाट एक यात्री र एक घानाकी महिलालाई पक्राउ गरेको छ। डीआरआईको मुम्बई इकाईले मंगलबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा सूचनाको आधारमा यो कारबाही गरेको हो। एजेन्सीका अनुसार अफ्रिकी देश मलावीबाट कतार हुँदै मुम्बई आउँदै गरेका एक यात्रुले भारततर्फ लागुऔषध तस्करी गर्न खोजेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×