रचना रिमालको नयाँ गीत 'म पर्खेरै बस्छु' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायिका रचना रिमालको नयाँ गीत 'म पर्खेरै बस्छु' सार्वजनिक भएको छ। गीतमा डा. रजनी ढकालको शब्द रहेको छ भने प्रीती बहादुर खत्रीको संगीत रहेको छ। त्यसैगरि अर्जुन पोखरेललप संयोजन रहेको छ।

 

गीतको भिडियोमा आयुष्मा आचार्य, समिर अर्याल, डा. रजनी ढकाल, इ. समिर ढकाल, बिब्यश्वरी काफ्ले, डा. अग्नि प्रसाद काफ्ले र अनिमा पौडेलको अभिनय रहेको छ। प्रीती बहादुर मोक्तानको निर्देशनमा बनेको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×