प्रमोद खरेलको 'तिमी सँग नजर जुधाइ' सार्वजनिक

काठमाडौँ। 'तिमी सँग नजर जुधाइ' बोलको नयाँ गीत युट्युबबाट सार्वजनिक भएको छ। गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने प्रेम सागर पौडेलको शब्द रहेको छ।  त्यसैगरि राजन कार्कीको संगीत र बिशाल निरौलाको संयोजन रहेको छ। 

केशब राज भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा रोशन के.सी र प्रियाना आचार्यको प्रस्तुती रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'प्रयाश मेडिया'बाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×