विल्सन विक्रम राई 'तक्मे बुढो'को 'आलु मिठो उसिनेको' सार्वजनिक

काठमाडौँ l हास्यव्यंग्य कलाकार विल्सन विक्रम राई 'तक्मे बुढो'को आवाज, शब्द तथा लय सिर्जना रहेको नयाँ गीत सार्वजनिक भएको छ l  'आलु मिठो उसिनेको' बोलको उक्त गीतमा  राजु कार्कीको संगीत संयोजन रहेको छ l गीतको भिडियोमा विल्सनसँगै लुक्छण राई, विशाल लिम्बु, पूर्ण ठताल, प्रभा कम्बाङ, राचन रिमाल ,मनी कुमार लिन्देन र विक्रम धिमालको अभिनय रहेको छ l विल्सनकै निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'तक्मे बुढा डटकम'मा उपलब्ध छ l 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×