'खै त हाँसेको' युट्युबमा

काठमाडौँ। 'खै त हाँसेको' बोलको  नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा अस्मिता अधिकारि र प्रकाश पराजुलीको आवाज रहेको छ। त्यसैगरि रविन परियार, प्रितम पोखरेल, रुपी सिन्जाली मगर, प्रेमा रानाको कोरस आवाज रहेको छ भने प्रकाश पराजुलीकै शब्द तथा संगीत रहेको छ। गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ।

सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै जुना सुन्दासको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'प्रकाश पराजुली'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×