'द भ्वाइस' किड्स'का सुप्रिम र रुक्सानाको नयाँ गीत सार्वजनिक

काठमाडौँ। बालबालिकाको गायन रियालिटी शो 'द भ्वाइस' किड्स'बाट चर्चा कमाएका दुई बालगायक/गायिका सुप्रिम मल्ल ठकुरी र रुक्साना लिम्बुको आवाज रहेको गीत 'सम्झिरख है' सार्वजनिक भएको छ। गीतमा उमेश खड्काको शब्द तथा संगीत रहेको छ भने सागर संसारको संयोजन रहेको छ।

 

रुक्साना लिम्बु, सुप्रिम मल्ल ठकुरी, मिसन बराइली, सृजन सुनार, सलिना कँडेल र नम्रता बस्नेत रहेको गीतको भिडियो 'सुबिस्ट इन्टरटेनमेन्ट'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×