भारत। भारतीय टेलीभिजनको लोकप्रिय कार्यक्रम 'देवों के देव महादेव'मा पार्वतीको भूमिका निभाएर घर-घरमा आफ्नो पहिचान बनाएकी अभिनेत्री पूजा बनर्जी वास्तविक जीवनमा पनि उति नै सुन्दर छिन्। पूजा अभिनयका साथसाथै समाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन्। उनी आफ्नो सञ्जालमा प्राय आफ्नो बोल्ड तस्विरहरु राखेर प्रशंसकहरुलाई छक्क पार्ने गर्छिन्। हालै पूजाले बाथटबमा नुहाईरहेको तस्विर शेयर गरेर चर्चामा रहेकी थिइन्। उक्त तस्विरमा प्रशंसकहरुले नानाथरिका टिप्पणी पनि गरेका थिए।
हेर्नुहोस् तस्विर: