खगेन्द्र लामिछानेकाे चलचित्र ‘पानीफाेटाे’ भदाै १०मा आउँदै

काठमाडौँ। खगेन्द्र लामिछानेकाे निर्देशनमा बनेकाे पहिलो नेपाली चलचित्र ‘पानीफाेटाे’काे प्रदर्शन मिति घोषणा गरिएकाे छ। चलचित्र आउँदाे भदाै १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। यो कुराको जानकारी निर्देशक लामिछानेले सामाजिक सञ्जालमार्फत् दिएका हुन् । 

चलचित्र यसअघि नाटककाे रूपमा भने मञ्चन भइसकेकाे छ। अनुप बराल, निशा शर्मा, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङ आदि कलकारहरुको अभिनय रहेको चलचित्रमा माओवादी सशस्त्र युद्धका कारण बेपत्ता भएको सन्तानको पर्खाइमा रहेका बुबाआमाको कथा प्रस्तुत गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×