प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा  र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ।

६ घण्टाअघि अमेरिकी विदेश मन्त्री  ब्लिन्केनले टुइट गर्दै भनेका छन् ‘आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो।  रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल गर्‍यौं। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम जारी राख्नेछौं।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×