रामकृष्ण निरौलाको ‘ओए कमला’ बोलको गीत सार्वजनिक

काठमाडौँ - गायक रामकृष्ण निरौलाले ‘ओए  कमला’ बोलको गीत सार्वजनिक गरेका छन्। गायक निरौलालाई गायनमा काव्य आचार्यले साथ दिएकी छिन्।

गीतमा विक्रम केसीको शब्द र सुनिल रोक्काको संगीत रहेको छ। डान्सिङ शैलीको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्। भिडियोमा पुष्प खड्का र विना राउत फिचर्ड रहेका छन्।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र माधव बेल्बासेको सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×