उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदूत सोङ्‌बीच भेटवार्ता

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन सोङ्‌ले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको  हो ।

भेटमा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत  सोङ्‌ले जानकारी दिएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×