'कालले लागे सँगै मरौँला' सार्वजनिक

 

काठमाडौँ। रचना रिमाल र टेक बिसीको आवाज रहेको गीत 'कालले लागे सँगै मरौँला' सार्वजनिक भएको छ। गीतमा उमेश मुस्कानको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा स्मृति श्रेष्ठ र बिशाल गुराउको प्रस्तुती रहेको छ।

प्रमोद के. भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियो 'द रिल्स इन्टरटेनमेन्ट्स' नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×