मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डा. डिम्पल कुमारी झाको निधन

काठमाडौँ - मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो। डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन्।

दोस्रो संविधानसभामा सदस्य रहेकी झा मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत थिइन् भने हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×