काठमाडौं । नेपाल ‘ए’ले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।
खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ ।
यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १/१ को बराबरी गरेको छ ।
यो खेल सिरिजको निर्णायक खेल हो ।