दुर्गेश थापाको नयाँ गीत 'बम बम भोले' सार्वजनिक

काठमाडौँ। शिभ रात्रीको उपलक्ष्यमा गायक दुर्गेश थापाले आफ्नो शब्द, संगीत तथा आवाज रहेको गीत 'बम बम भोले' सार्वजनिक गरेका छन्। गीतमा दुर्गेश थापालाई आवाजमा पुस्कर खतिवडाले साथ दिएका छन् भने श्यामश्वेत रसाइलीको संयोजन रहेको छ।

शिभ वि.कको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक थापासँगै सागर लम्साल 'बले' र हरिश निरौला 'कक्रोच'को अभिनय रहेको छ। गीत गायक थापाकै युट्युब च्यानल 'डि सिरिज'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×