काठमाडौँ। नयाँ लोकदोहोरि गीत 'डालीको चरी' सार्वजनिक भएको छ। गीतमा सूर्या खड्का र सम्झना भण्डारीको आवाज रहेको छ भने जमुना सनम, ज्ञानु परियार, राजु सुनाम र राजकुमार बानियाको कोरस आवाज रहेको छ। त्यसैगरि दीपक पौडेलको शब्द तथा संगीत रहेको छ र र्जु सुनामको संयोजन रहेको छ।
स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकालको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'कान्छा इन्टरटेनमेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो: