भीम रावलको अध्यक्ष पदमा उम्मेदवारी कायम, मत दिन आग्रह

चितवन। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए बताउदै महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन्। उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन्। 

उनले सहमति गर्ने भए मेरै नाममा गर्नु पर्ने बताउदै ओलीसँग आफ्नो अहिलेसम्म कुनै छलफल नभएको र उम्मेदवारी दिने बताए। सौराहामा आज एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×