काठमाडौँ। डम्बर नेपालीको शब्द, संगीत तथा आवाज रहेको गीत 'बिग्रेको मान्छे २' "कुकुरकै जुनि भयो" युट्युबबाट सार्वजनिक गरिएको छ। नर्मन राई, निक्स शर्मा, रुक्मिला अधिकारि र मुरारी आचार्यको अभिनय रहेको गीतको भिडियो प्रविन भट्टको निर्देशनमा तयार भएको हो। गीतको भिडियो युट्युब च्यानल 'रुबुसा च्यानल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: