मेलिना राईको नयाँ गीत 'तिमीले सोचे जस्तो' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा शंकर राज राईको शब्द, निश्चल प्रेम राईको संगीत तथा कृष्ण लिम्बु सउदेनको संयोजन रहेको छ।

नग्मा श्रेष्ठ, एलेक्स तिरुवा र शंख राज राईको अभिनय रहेको गीतको भिडियो निश्चल प्रेम राईले निर्देशन गरेका हुन्। गीतको भिडियो गायिका मेलिना राईकै युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×