गृह मन्त्रालयद्वारा आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा

काठमाडौँ । सरकारले आइतबार पुस ४ गतेका लागि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। 

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा बिदा तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  
गृह मन्त्रालयको सूचनाः

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×