हेर्नुहोस् कृष्ण काफ्ले र अस्मिता अधिकारिको 'सके हसाउँछु'

काठमाडौँ। कृष्ण काफ्ले र अस्मिता अधिकारिको आवाज रहेको गीत 'सके हसाउँछु' सार्वजनिक भएको छ। गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने दिनेशराज पुरीको शब्द रहेको छ। त्यसैगरि महाराज थापाको संयोजन रहेको छ। गीतको भिडियोमा रोशन के.सी र रियासा दाहालको अभिनय रहेको छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियो कृष्ण काफ्लेको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×