‘न बिर्सेँ तिमीलाई’को भिडियोमा राखियो अञ्जु पन्त र गायक जगदीश समालको नाम

काठमाडौँ। यतिबेला नेपाली सांगीतिक जगतमा ‘न बिर्सेँ तिमीलाई’ गीतको निकै चर्चा भइरहेको छ। पुरानो गीतलाई रचना रिमालको आवाजमा रिमेक गरे सार्वजनिक गर्दै पुरानो  गायक/गायिका कुनै श्रेय नदिएपछी यो चर्चा चुलिएको हो। तर, हाल नेपाल रोयल्टी समाजको पहलमा गीतको भिडियोमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम राखिएको छ।  नेपाल रोयल्टी समाजले नाम समावेश नगरिए कानूनी कार्वाहीमा अघि बढ्ने बताएपछी सो गीतको भिडियोमा अन्जु र जगदिशको नाम राखीएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×