भारत। सलमान खान अभिनित चलचित्र 'कभी ईद कभी दिवाली'को नयाँ प्रदर्शन मिती घोषणा गरिएको छ। यो चलचित्र अब ३० डिसेम्बर २०२२मा प्रदर्शनमा आउनेछ। यो कुराको जानकारी चलचित्र समिक्षक तरण आदर्शले सामाजिक सञ्जाल मार्फत दिएका हुन्। 'कभी ईद कभी दिवाली'मा सलमान खानका अलावा पूजा हेगडे, कृति सेनन र आयुष शर्मा पनि देखिनेछन्। यो चलचित्रलाई फरहाद शामजीले निर्देशन गरिरहेका छन् भने, साजिद नाडियाडवालाले प्रोड्यूस गरिरहेका छन्।
SALMAN KHAN - SAJID NADIADWALA FILM TO ARRIVE EARLY, ON 30 DEC 2022... #SajidNadiadwala’s #KabhiEidKabhiDiwali - starring #SalmanKhan and #PoojaHegde - to release in *cinemas* on 30 Dec 2022... Directed by #FarhadSamji. pic.twitter.com/RlYMpblYgU
— taran adarsh (@taran_adarsh) March 3, 2022