इङ्ल्यान्डका पूर्वब्याट्सम्यान ग्राहम थोर्प अस्पताल भर्ना

काठमाडौँ - इङ्ल्यान्डका पूर्वब्याट्सम्यान ग्राहम थोर्प अस्पताल भर्ना भएका छन्। इङ्ल्यान्डको प्रोफेसनल क्रिकेटर्स एसोसिएसन (पीसीए)लेका अनुसार उनलाई अस्पताल भर्ना गरिएको हो।

५२ वर्षीय थोर्पले सन् १९९३ देखि २००५ सम्म इङ्ल्यान्डका लागि १०० टेस्ट खेलेका थिए। 

करिब एक दशक इङ्ल्यान्डमा प्रशिक्षण दिएपछि उनी भर्खरै अफगानिस्तान पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

पीसीएले एक प्रेस विज्ञप्ति जारी गर्दै भनको छ,‘उहाँ  बिरामी हुनुहुन्छ। हाल उहाँको अस्पतालमा उपचार भइरहेको छ। तर, उहाँलाई लागेको रोगको अझै पत्ता लागेको छैन।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×