अक्षय कुमारको आउँदो चलचित्र 'बच्चन पाण्डे'को गीत 'सारे बोलो बेवफा' सार्वजनिक

भारत। बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र 'बच्चन पाण्डे'को गीत 'सारे बोलो बेवफा' सार्वजनिक भएको छ। यो कुराको जानकारी अक्षयले सामाजिक सञ्जालमा पोस्ट गर्दै दिएका हुन्। उनले लेखेका छन् 'अब मन टुक्रिएको आवाज सबैले सुन्नेछन्, किनकी सबैले जोडले भन्नेछन्... धोकेवाज।" गीतमा बि प्राकको आवाज रहेको भने जानीको शब्द तथा कम्पोज रहेको छ।

चलचित्र १८ मार्चबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रमा अक्षयका अलावा ज्याक्लिन फर्नानडीस, कृति सेनन, पंकज त्रिपाठी, अभिमन्यू सिंह आदि कलाकारहरुको अभिनय रहेको छ।
भिडियो:
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×