चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर हेर्नुहोस्

काठमाडौँ। नेपाली चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ। मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रको ट्रेलर बुधबार युट्युबमा अपलोड गरिएको हो।

ट्रेलरमा कलाकारहरु सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही आदिलाई देख्न सकिन्छ। चलचित्र यही फागुन २० गतेबाट प्रदर्शनमा आउदैछ। कोरोना महामारीका कारण चलचित्र तयार भएर पनि प्रदर्शनमा आउन सकेको थिएन। एक्सन विधाको चलचित्र युरोपका विभिन्न स्थानमा छायांकन भएको छ।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×