गोवामा अदिति बुढाथोकीको हट अन्दाज

काठमाडौँ। लगभग ३ बर्ष अगाडि नेपाली चलचित्र ‘कृ’बाट नेपाली सिने जगतमा पाइला राखेकी अभिनेत्री अदिति बुढाथोकी पछिल्लो समय गोवामा छिन्। कोरोनाका कारण मिलेको फुर्सदिलो समय बिताउन उनी गोवा गएकी हुन्। सामाजिक सञ्जालमा सक्रिय रहने अदितिले आफ्ना घुमघामका तस्विरहरु सञ्जालमा राखीरहन्छिन्। उनले भर्खरै मात्र नेपाली चलचित्र ‘बाबरी’को काम सकाएकी छिन्। हाल उनी भारतको मुम्बईमा बसेर मोडलिङ गरिरहेकी छिन् र बलिउडमा ब्रेक खोजिरहेकी छिन्।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Aditi B (@aditi_budhathoki)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×