नेपाली सेनाद्वारा घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सङखुवासभा बस दुर्घटनाका घाइतेहरूलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। 

दुर्घटनामा परेका पाँचजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्।

दुर्घटनामा घाइते भएका पाँच नाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइँदै गरिएको जानकारी प्रहरी प्रमुख सुवेदीले दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×