हेर्नुहोस् शिभ परियारको नयाँ गीत 'डबल रोल'

काठमाडौँ। लोकप्रिय गायक शिभ परियारको आवाज रहेको गीत 'डबल रोल' सार्वजनिक भएको छ। गीतमा सुनिल बिसीको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन र कुमार रानाको मिक्स तथा मास्टर रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभि लामा, नम्रता सापकोटा र दिनेश कठायतको अभिनय रहेको छ। भिडियो सुनिल बिसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×