काठमाडौँ। रामजी खाँड र लक्ष्मी खड्काको आवाज रहेको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। 'एउटा फोटो खिचेर लान्छु है' बोलको उक्त गीतमा जीवन प्याकुरेलको शब्द तथा संगीत रहेको छ भने कमल सौरागको संयोजन रहेको छ। स्मृति तिमिल्सिना 'गुरुआमा'को निर्देशनमा तयार भएको गीतको भिडियोमा रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको छ।
भिडियो: