नेपाललाई पहिलो सफलता, वेष्ट इण्डिज ‘ए’ का ओपनर एलिक आउट

काठमाडौं । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिङ गरिरहेको वेष्ट इण्डिज ‘ए’ का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् । उनी १७ रन बनाएर आउट भएका हुन् । यो समाचार तयार गरुञ्जेल वेष्ट इण्डिज ‘ए’ ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×