बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने

काठमाडौँ - बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन्। उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन्।

एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन्।

विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन्। विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन्। विवेक चर्चित बलिउड अभिनेता हुन्। उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन्  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×