गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक

काठमाडौं - शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा“सार्वजनिक भएको छ ।

गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ । भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटत बला– राजेश मल्लिक , साइटतानपुरा मीना कर्मचार्य, साइटबाँसुरी– स्वस्थानी पराजुलीको रहेको छ । गीतको गायन पक्ष निकै उत्कृष्ट कला र गलाले सजिएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×