पत्रकार बज्राचार्य अस्वस्थ

काठमाडौँ । पत्रकार गौतमबुद्ध बज्राचार्य केही दिनदेखि अस्वस्थ भएका छन् । तीन दशक पत्रकारिता गर्नुभएका बज्राचार्यले खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गराएका थिए।

उपचारका क्रममा उहाँका छातीमा जम्मा भएको पानी निकालिएको तर दायाँ फोक्सोमा ट्युमर देखिएको चिकित्सकले बताएका छन् । यसअघि त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा आफ्नो फोक्सोको ब्रोन्कोस्कोपी र बाइओप्सी जाँचसहित इ-बुससमेत गरिएको बताइएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×