सिन्धु जलेशाको शब्द तथा संगीतमा तीज गीत ‘तीजै आयो’ सार्वजनिक

काठमाडौँ - सिन्धु जलेशा र सुशीला थापाको स्वरमा तीज गीत ‘तीजै आयो’ सार्वजनिक भएको छ। गीतमा सिन्धु जलेशाको शब्द तथा संगीत रहेको छ। रमेश सेन्चुरीले गीत एरेन्ज गरेका छन्।

नृत्यशैलीको गीतको भिडियोलाई सुशीला थापाले निर्देशन गरेकी छिन् भने अन्य कलाकारका साथमा भिडियोमा सुशीला आफैं फिचर्ड रहेकी छिन्।

अजय रेग्मीले खिचेको भिडियोलाई पदम सुवेदी र मिलन विश्वकर्माले सम्पादन गरेका छन्। गीत ‘वैकुण्ठ महत’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×