काठमाडौँ। प्रताप दास र रचना रिमालको आवाज,महेश विक्रम पाण्डेको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीत ‘मैले माया लाउने कुन खालको' सार्वजनिक भएको छ। गीतको भिडियोमा मदन रोकाया र करिश्मा ढकालको प्रस्तुती छ। विशाल नेपालीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो 'मदन रोकाया'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: