हेर्नुहोस् 'दौरा भन्दा खल्ती लामो'

काठमाडौँ। ज्वाला राई र अस्मिता अधिकारिको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'दौरा भन्दा खल्ती लामो' बोलको उक्त गीतमा गायक राईकै संगीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ। गीतको भिडियोमा गायक राईसँग बिना राउतको अभिनय देख्न सकिन्छ। मौषम हिमालीको निर्देशन रहेको गीतको भिडियो ज्वाला राईको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×