आजबाट 'नेपाल आइडल ४'

काठमाडौँ। गायनको लोकप्रिय रियालिटी शो 'नेपाल आइडल'को चौथो संस्करण आजबाट प्रशारण हुने भएको छ। कार्यक्रम प्रत्येक बिहिबार र शुक्रबार एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुनेछ। कार्यक्रमका निर्णायक संगितकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान रहेका छन्। लक्ष्मण पौडेल निर्देशक रहेको कार्यक्रमका सञ्चालक आसिफ शाह र रेश्मा घिमिरे रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×