काठमाडौँ प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्किएका छन्।
स्वदेश फर्किएपछि उनले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।