काठमाडौँ। सज्जन राज वैद्यको नयाँ गीत 'सस्तो मुटु' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतको भिडियोमा सज्जन राज वैद्य, रोबिन चौधरी, रिहा वैद्य, श्रेया श्रेष्ठ, डिकेश महर्जन, प्रितम बहादुर शाक्य, सुमन तामांग आदि कलाकारहरुको अभिनय रहेको छ। आभूषण चित्रकारको निर्देशनमा तयार भएको गीतको भिडियो सज्जन राज वैद्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: