विश्वकप लीग २ मा नेपाल र नेदरल्यान्ड्स भिड्दै

बुधवार नेपालसँग खेल्न लागेको नेदरल्यान्ड्स आईसीसी विश्वकप लीग २ को बलियो प्रतिद्वन्द्वीमध्येको एक हो।

उसले पाँच पटक त एकदिवसीय विश्वकप खेलिसक्यो। एकपटक टी२० विश्वकपमा छनोट पनि भइसक्यो।

सन् २०१८-२३ को शृङ्खलामा त नेदरल्यान्ड्स विश्वकप सूपरलीग खेलिरहेको थियो, जहाँ टोलीले १२ वटा टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×