चीनको शेनयाङमा बस विस्फोट हुँदा एक जनाको मृत्यु, ४२ घाइते

चाइना - चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन्।

भर्खरको तथ्याङ्क अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। त्यसैगरी अन्य ४० जना सामान्य घाइते भएको तास समाचार एजेन्सीले बताएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×